चैत्र १४, २०८२ शनिबार | १०:३५:०४
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

बार्सिलोनाको सहज जित

काठमाडौं । स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले सहज जित निकालेको छ । घरेलु मैदानमा बार्सिलोनाले गेटाफेलाई ४–० ले हराएको हो ।

जितपछि बार्सिलोना २६ खेलबाट ५७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले १७ जित, ६ बराबर र तीन खेलमा हार बेहोरेको छ । गेटाफे ३४ अंकसहित दशौं स्थानमा छ ।

बार्सिलोनाको जितमा राफिन्हा, जोआओ फेलिक्स, फ्राङ्कलिङ डि जोङ र फर्मिन लोपेजले गोल गरेका थिए । पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

जुलेस कुन्डेको पासमा राफिन्हाले बार्सिलोनालाई २०औं मिनेटमा अग्रता दिलाएका हुन् । फेलिक्सले ५३औं मिनेटमा दोस्रो तथा डि जोङले ६१औं मिनेटमा तेस्रो गोल गरेका थिए । इन्जुरी समयमा लोपेजले चौथो गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाएका हुन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो