चैत्र १८, २०८२ बुधबार | १२:१९:३३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

आइभरी कोस्ट तेस्रो पटक च्याम्पियन

काठमाडौं । नाएजेरियामाथि २-१ को पुनरागमन जित निकाल्दै घरेलु टोली आइभरी कोस्ट अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बनेको छ ।

ओलम्पिक रंगशालामा सोमबार सम्पन्न फाइनलमा आइभरी कोस्टका लागि फ्याङ्क  केस्सी र सवास्टिन हलरले गोल गरे । नाजेरियनका लागि विलियम इकोङले गोल गरे ।

खेलको ३८औं मिनेटमा इकोङको गोलमार्फत नाइजेरियाले पहिलो हाफमा १-०को अग्रता लिएको थियो । तर दोस्रो हाफमा आइभोरी कोस्टले उत्कृष्ट पुनरागमन गर्यो ।

६२औं मिनेटमा केस्सीले आइभोरी कोस्टलाई १-१ को बराबरीमा ल्याए । ८१औं मिनेटमा हलरले गोल गर्दै अइभरी कोस्टलाई २-१ को रोमाञ्चक पुनरामन जित दिलाए ।

आइभरी कोस्ट तेस्रो पटक च्याम्पिनयन बनेको हो । यसअघि आइभरी कोस्ट सन् १९९२ र २०१५ मा च्याम्पियन बनेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो