चैत्र १८, २०८२ बुधबार | १२:३४:४९
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

रोमामाथि इन्टरको सानदार जित

काठमाडौं । इटालियन सिरी ए अन्तर्गत शनिबार राति भएको खेलमा रोमामाथि इन्टर मिलानले ४–२ को सानदार जित निकालेको छ । पहिलो हाफमा २–१ ले पछि परेकोस्थिति उल्टाउँदै इन्टरले महत्वपूर्ण तीन अंक जोडेको हो ।

जितपछि इन्टरले सात अंकको अग्रता बनाएको छ । २३ मध्ये १९ खेल जितेको इन्टरको ६० अंक छ । युभेन्ट्स ५३ अंकसहित दोस्रो र ४९ अंकको एसि मिलान तेस्रो स्थानमा छन् ।  २४ खेल खेलेको रोमा भने ३८ अंकसहित पाँचौ स्थानमा रह्यो ।

इन्टरको जितमा फ्रान्सेस्को असर्वी, मार्कुस थुराम र एलेक्जान्ड्रो बास्टोनीले गोल गरेका हुन् । घरेलु टोलीका एन्जेलिनोले आत्माघाति गोल गरे । रोमाको लागि जिआन्लुका मान्चिनी र सरावीले समान एक गोल फर्काएका थिए ।

राति नै भएको खेलमा लाजियोले काग्लिअरी र इम्पोलीले सेलेर्निटानालाई समान ३–१ ले हराएका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो