चैत्र १८, २०८२ बुधबार | १३:४७:२४
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

पिएसजीलाई ११ अंकको अग्रता

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा ११ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा लिललाई ३–१ ले हराउँदै पिएसजीले उपाधि रक्षातर्फ अगाडी बढेको हो ।

११ पटकको फ्रेन्च लिग च्याम्पियन पिएसजी २१ खेलबाट ५० अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको निसको ३९ अंक रह्यो । लिल ३५ अंकसहित चौथो स्थानमा छ ।

पिएसजीको जितमा गोन्कालो रामोस र कोलो मुआनीले गोल गरेका हुन् । लिलका डि सौजा रिवेइरोले आत्माघाति गोल गर्दा युसुफ याजिकीले गरेका हुन् ।

खेलमा पहिलो गोल भ्रमणकारी टोली लिलले नै गरेको थियो । छैटों मिनेटमा युसुफ याजिकीले गरेका थिए । त्यसको चार मिनेटपछि नै रामोसले बराबरी गोल फर्काएका हुन् ।

१७औं मिनेटमा सौजाले आत्माघाति गोल गरेका थिए । ८०औं मिनेटमा मुआनीले तेस्रो गोल गर्दै जित पक्का गरेका हुन् ।

च्याम्पियन्स लिगमा रियाल सोसिडाडसँग खेल्नुअघि प्रशिक्षक लुइस इन्रिक्वेले केलियन एम्बाप्पेलाई विश्राम दिएका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो