चैत्र १८, २०८२ बुधबार | १२:३८:५४
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

फिफाको प्रतिबन्धविरुद्धको अपिलमा रुबियाल्स असफल

काठमाडौं । स्पेनिस फुटबल संघका पूर्वअध्यक्ष लुइस रुबियाल्सले आफूमाथि फिफाले लगाएको प्रतिबन्धविरुद्धको अपिल हारेका छन् ।

महिला खेलाडीलाई चुम्बन गरेपछि विवादमा तानिएका रुबियाल्समाथि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुबियाल्समाथि सबै किसिमको फुटबल गतिविधिबाट तीन वर्षको लगाएको थियो ।

फिफा महिला विश्वकप विजेता स्पेनिस खेलाडीलाई रुबियाल्सले पुरस्कार वितरण समारोहमा चुम्बन गर्दै बधाई दिएका थिए । सिड्नीको घटनापछि जेनी हर्मोसोले विनासहमती चुम्बन गरेको सामाजिक सञ्जालमा असन्तुष्टि पोखेकी थिइन् ।

विवाद चर्किएपछि रुबियाल्सले राजीनामा दिएका थिए ।

यसअघि अस्थायी रूपमा तीन महिनाको निलम्बन गरेको फिफाले अनुन्धानपछि रुबियाल्सलाई तीन वर्ष प्रतिबन्धको निर्णय सुनाएको थियो।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो