चैत्र ८, २०८२ आइतबार | ०३:१५:०३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

चेल्सी काराबाओ कपको फाइनलमा

काठमाडौं । मिडलस्बर्गलाई ६–२ ले हराउँदै इङ्लिस क्लब चेल्सी काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चेल्सी ६–१ ले विजयी भएको हो ।

च्याम्पियन्सिप टोलीले पहिलो लेग १–० ले जितेको थियो । चेल्सी दोस्रो लेगमा भने निकै बलियो रह्यो । अब, चेल्सीले २५ फेब्रुअरीमा बेम्वलीको टिकट काटेको छ । चेल्सीले फाइनलमा लिभरपुल र फुलहम मध्ये एकसँग खेल्नेछ ।

चेल्सीको जितमा कोल पाल्मरले दुई गोल गरे । उनले खेलमा ४२ र ७७औं मिनेटमा गोल गरेका हुन् । यसअघि खेलको १५औं मिनेटमा जोनी होवसनले आत्माघाति गोल गर्दा चेल्सीले अग्रता बनाएको थियो ।

एक्सल डिसासीले ३६औं मिनेटमा अग्रता दोब्बर बनाए । ४२औं मिनेटमा पाल्भरले गोल गर्दा चेल्सी पहिलो हाफमै ४–० ले अगाडि रह्यो । ७७औं मिनेटमा पाल्मरले नै गोल गरे । 

८१औं मिनेटमा नोनी माडुकेले गोल गरेपछि ८१औं मिनेटमा ६–० ले अघि रह्यो । भ्रमणकारी टोलीका मोर्गन रोगरले ८८औं मिनेटमा एक गोल फर्काए ।  
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो