चैत्र १३, २०८२ शुक्रबार | ०३:४३:५७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एएफसी एसियन कपमा भारत जितविहिन

काठमाडौं ।  सिरियासँग १-० ले पराजित भएपछि भारत एएफसी एसिया कपमा जितविहिन बनेको छ । भारतले समूह चरणका तीनै खेलमा पराजय ब्यहोरेको हो ।

कतारको अल बायत रंगशालामा मंगलबार उमर क्रिबिनले गरेको एक मात्र गोल सिरियालाई जित दिलाउन पर्याप्त बन्यो । क्रिबिनले खेलको ७६ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै तीन खेलमा चार अंक जोडेको सिरिया समूह ‘बी’ को तेस्रो स्थानमा रह्यो । सिरिया तेस्रो स्थानमा रहेन उत्कृष्ट टोलीका रूपमा अन्तिम १६ प्रवेश गर्ने सम्भावना कायमै छ । भारत अंकविहिन रहँदै बाहिरियो ।

भारतले यसअघि अस्ट्रेलियासँग २-० र उज्वेकिस्तानसँग ३-० को पराजय ब्यहोरेको थियो । यसैगरी उज्वेकिस्तानलाई गोलरहित बराबरीमा रोकेको सिरिया अस्ट्रेलियासँग १-० ले पराजित भएको थियो ।

यही समूहको अर्को खेलमा अस्ट्रेलियालाई १-१ को बराबरीमा रोक्दै उज्वेकिस्तानले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

यो नतिजासँगै तीन खेलमा पाँच अंक जोडेको उज्वेकिस्तान दोस्रो स्थानमा रह्यो । अस्ट्रेलिया समान खेलबाट सात अंकका साथ शीर्ष स्थानमा रह्यो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो