चैत्र १५, २०८२ आइतबार | १४:३३:०५
नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा

फिफा द वेस्ट अवार्डः पुरुष वर्ष खेलाडीका लागि मेसी, एमबाप्पे र हाल्यान्ड अन्तिम सूचीमा

काठमाडौं । ‘फिफा द वेस्ट अवार्ड’ का लागि फिफाले  वर्ष  पुरुष तथा महिला खेलाडीको विधाको मनोनयनमा परेका अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको छ।

अब यी खेलाडीमध्ये १ लाई आगामी १५ जनावरीमा विजेता घोषणा गरिनेछ । अवार्ड कार्यक्रम इङ्ल्यान्डकाे लन्डनमा हुनेछ । 

पुरुष वर्ष खेलाडीका लागि इर्लिङ हाल्यान्ड (नर्वे र म्यानचेस्टर सिटी), किलियन एमबाप्पे ( फ्रान्स, पेरिस सेन्ट जर्मेन), लियोनेल मेसी (अर्जेन्टिना, पेरिस सेन्ट जर्मेन, मायमी) बीच प्रतिस्पर्धा  गर्नेछन् ।

१९ डिसेम्बर २०२२ देखि २० अगस्ट २०२३ सम्मको अवधिका गरेको प्रदर्शनको आधारमा ३ खेलाडीको घोषणा गरिएको हो ।

कुल १२ खेलाडीहरू प्रारम्भमा उत्कृष्ट फिफा पुरुष खेलाडीको अवार्डका लागि मनोनयन गरिएको थियो। जसलाई विशेषज्ञहरूको प्यानलले छनोट गरेको थियो।

संसारभरका पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक, पुरुष राष्ट्रिय टोलीका कप्तान, फुटबल पत्रकार र विश्वभरका समर्थकले गरेको भोटको आधारमा अन्तिम ३ नाम तय भएको हो।

यसैगरी महिला वर्ष खेलाडीका लागि आइटाना बोनमती (स्पेन, बार्सिलोना), लिन्डा काइसेडो ( कोलम्बिया र डिपोर्टिभो काली फेमेनिनो,रियाल मड्रिड) जेनिफर हर्मोसो (स्पेन सिएफ पाचुका) अन्तिम सूचीमा परेका छन् ।

१ अगस्ट २०२२ देखि २० अगस्ट २०२३ सम्मको प्रदर्शनको आधारमा उत्कृष्ट तीन महिला खेलाडीको नाम सार्वजनिक गरिएको हो। विज्ञहरूको प्यानलद्वारा छनोट गरी कुल १६ खेलाडीहरू सुरुमा उत्कृष्ट फिफा महिला खेलाडी अवार्डका लागि मनोनयन गरिएको थियो।

यसबाट ३ खेलाडीको नाम संसारभरका महिला राष्ट्रिय टोलीका प्रशिक्षक, महिला राष्ट्रिय टोलीका कप्तान, फुटबल पत्रकार र समर्थको भोटको आधारमा निर्णायक मण्डलद्वारा छनोट गरिएको हो।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो