चैत्र १८, २०८२ बुधबार | १२:३७:१५
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

रोमाञ्चक जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा

काठमाडौं । घरेलु टोली क्रिस्टल प्यालेसमाथि २-१ को रोमाञ्चक पुनागमन जित निकाल्दै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीषै स्थानमा उक्लिएको छ ।

सेल्हर्स्ट पार्क रंगशालामा शनिबार लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहल र हार्भे एलियटले गोल गरे । क्रिस्टल प्यालेसका लागि जियान फिलिपे माटेटाले गोल गरे ।

जितसँगै लिभरपुलले १६ खेलमा ३७ अंक जोडेको छ । यो दोस्रो स्थानको अर्सनलको भन्दा एक अंक बढी हो । पराजय ब्यहोरेको क्रिस्टल समान खेलबाट १६ अंकका साथ १४ औं स्थानमा छ ।

खेलको ५७ औं मिनेटमा माटेटाको पेनाल्टी गोलमार्फत क्रिस्टलले अग्रता लिएको थियो । ७५ औं मिनेटमा जोर्डन आयुले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि क्रिस्टल १० खेलाडीमा समेटियो ।

क्रिस्टल १० खेलाडीमा समेटिएको फाइदा उठाउँदै एक मिनेटपछि नै सलाहले लिभरपुललाई बराबरीमा ल्याए । इन्जुरी समयमा एलियटले गोल गर्दै टोलीलाई २-१ को रोमाञ्चक पुनरागन जित दिलाए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो