वैशाख २८, २०८२ आइतबार | १५:५६:०३
डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन

सान्तोस पहिलोपटक दोस्रो डिभिजनमा घटुवा

काठमाडौं । ब्राजिलियन सिरी ‘ए’ बुधबार सम्पन्न भएको छ । अन्तिम खेलमा क्रुजेइरोसँग १-१ को बराबरीमा राेकिए पनि पाल्मेइरासले १२ औं पटक  लिग ट्रफी उचाल्यो  ।

यसैगरी घरेलु मैदानमै फोर्टालेजासँग २-१ ले स्तब्ध बन्दा सान्तोस एफसीले पहिलोपटक शीर्ष डिभिजनको हैसियत गुमाउन पुग्याे । सन्तोस ३८ खेलमा ११ जित १० बराबरी र १७ हारको नतिजासहित ४३ अंका साथ १७ औं स्थानमा रह्यो ।

सान्तोस सिटी समूहको स्वामित्वमा रहको बाहिया भन्दा एक अंकले पछि पर्यो । एट्लेटिको मिनेइरोलाई ४-१ हारउँदै बाहियाले शीर्ष डिभिजनको हैसियत जोगाएको थियो ।

खेलको ३९ औं मिनेटमा मारियो सर्जियोले फार्टालेजालाई अग्रता दिएका थिए। ५८ औं मिनेटमा मेसिआसले बराबरी गाेल गर्दै सान्तोसको आशा जिवित राखेका थिए । 

इन्जुरी सयम फोर्टालेजाका जुआन मार्टिन लुसेरोले गोल गरेपछि सान्तोस दोस्रो डिभिजनमा झर्ने निश्चित भएको थियो । आठपटकको लिग च्याम्पियन सान्तोसले सन् २००४ यता भने लिग जित्न सकेको थिएन । 

सान्तोस त्यही क्लब हो जसमा विश्व फुटबलका महान खेलाडी पेलेले आफ्नो व्यावसायीक करिअरको अधिकांश समय बिताएका थिए । यसैगरी एसी मिलानका पूर्व स्ट्राइकर रोबिन्हो, ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमार र रियाल मड्रिडका फरवार्ड रोड्रिगो पनि सान्तोसकै उत्पादन हुन् । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP