चैत्र १५, २०८२ आइतबार | १९:५९:१८
डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात

‘सी’ डिभिजन लिग फागुन १५ देखि हुने

काठमाडौं । समयमै आयोजना हुन नसकेको सहिद स्मारक ‘सी’ डिभिजन लिग फागुन १५ गतेदेखि हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र सहभागी १४ क्लबबीच भएको बैठकले प्रतियोगिता फागुन तेस्रो साताबाट गर्ने निर्णय गरेको एन्फाले जनाएको छ ।

एन्फाका अनुसार लिग राउन्ड रोविन प्रणालीमा आयोजना हुनेछ । बैठकमा सहभागी क्लब र एन्फाको तर्फबाट महासचिव किरण राई, सदस्य पुरुषोत्तम थापा, प्रवक्ता सुरेस शाह र कोषाध्यक्ष रविन्द्र जोशी सहभागी थिए ।

यसअघि एन्फाले ‘सी’ डिभिजन लिग वैशाखमा गर्ने निर्णय गरेपनि प्रतियोगिता हुन सकेन । एन्फाले प्रतियोगिताको तयारी खर्च ११ लाख ५० हजार उपलब्ध गराउनेछ । एन्फाले दुई महिना अघि नै ३० प्रतिशत क्लबलाई उपलब्ध गराउनेछ । यस्तै एन्फाले ८ क्लबको बक्यौता रकम साढे चार लाख बुझाउन बाँकी छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो