चैत्र १८, २०८२ बुधबार | १३:३३:२३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

नेपाल सुपर लिगः धनगढी र ललितपुरबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । नेपाल सुपर लिग ( एनएसएल) को दोस्रो संस्करणमा धनगढी सिटी एफसी र ललितपुरसिटी एफसीबीचको पहिलो पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंशालामा जारी खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

खेलको तेस्रो मिनेटमा कमल श्रेष्ठको फ्रिकिकलाई  ललितपुरका गोलकिपर जेफ्री बाल्टसले बचाए । १२ औं मिनेटमा ओमोलाजा करिमको फ्रिकिकलाई पन्च गर्दै गोलकिपर मोहम्मद ताहाले धनगढीको संकट टारे । 

३४ औं मिनेटमा कप्तान अनन्त तामाङको लामो क्रसमा निखिल कदमको हेडर क्रसबारमा लागेर फर्कियो । रिबाउन्ड बलले गोलकिपर ताहालाई लागेपनि उनले बललाई गोललाइन क्रस गर्न नपाउँदै नियन्त्रणमा लिए । 

धनगढी तेस्रो र ललितपुर दोस्रो जितको लक्ष्यमा छन् । यसअघि धनगढीले वीरगंज युनाइटेडलाई २ १ तथा बुटबल लुम्बिनी एफसीलाई १ ० ले पराजित गरेको थियो ।  

यसैगरी बुटवल लुम्बिनी लाई २ ० ले पराजित गरेको ललितपुर पोखरा थन्डर्ससँग गोलरहित बराबरीमा रोकिएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो