चैत्र १६, २०८२ सोमबार | २२:३८:५६
राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट

आर्सनलका पूर्व प्रशिक्षक वेंगर भारतमा

काठमाडौं । इङ्लिस क्लब आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेंगर भारत आइपुगेका छन् ।

अखिल भारतीय फुटबल महासंघ(एआइएफएफ)ले ओडिशाको भुवनेश्वरमा मंगलबार फिफा प्रतिभा विकास योजनाअन्तर्गत फिफा एकेडेमी सुरु गर्दैछ । सोही कार्यक्रमका लागि वेंगर भारत आइपुगेका हुन् ।

फिफाको ग्लोबल फुटबल विकास प्रमुख रहेका वेंगरले मंगलबार कार्यक्रमको उद्धघाटन गर्नेछन् । वेंगरलाई सोमबार एआइएफएफका अध्यक्ष कल्याण चौबे र कार्यवाहक महासचिव एम सत्यनारायणले स्वागत गरेका थिए । 

फिफा प्रतिभा विकास कार्यक्रमको मुख्य लक्ष्य राष्ट्रिय टोली बलियो बनाउन विभिन्न सदस्य राष्ट्रसँग संगै काम गर्ने रहेको छ । फिफाले आफ्नो प्रतिभा प्रशिक्षण कार्यक्रम पनि ल्याएको छ । जसमा उसले सदस्य संघहरुलाई सक्रिय समर्थन गर्ने योजना बनाएको छ ।

वेंगर नोभेम्बर २३ सम्म भारतमा हुनेछन् । यो समयमा वेंगर र उनको टिमले आइएसएल, आई लिगका क्लबहरु र ग्रासरुटसँग सम्बन्धित सबैसँग भेट्नेछन् ।

फिफाले भारतको यो कार्यक्रमका लागि फिफा प्रशिक्षित प्रशिक्षक सर्जी अमेजक्वा फोनट्रोडोनालाई नियुक्त गरेको छ । फोनट्रोडोना, एकेडेमीको मुख्य प्रशिक्षक रहनेछन् र उनले कार्यक्रम सफल पार्न प्रमुख भुमिका खेल्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो