चैत्र ८, २०८२ आइतबार | १६:३२:५४
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

इटालीको सम्भावना जिवितै

काठमाडौं । नर्थ म्यासेडोनियालाई ५–२ ले हराउँदै साविक विजेता इटालीले युरो २०२४ छनोट सम्भावना कायम राखेको छ ।

सोमबार हुने खेलमा युक्रेनलाई हराए इटालीले सिधै युरोमा स्थान बनाउनेछ । युरो २०२४ जर्मनीमा आयोजना हुँदैछ ।

समूह ‘बी’ बाट इङ्ल्यान्ड १९ अंकसहित छनोट भइसकेको छ । समान ७ खेलबाट इटाली १३ अंकसहित दोस्रो र युक्रेन तेस्रो स्थानमा छ । म्यासेडोनिया ७ अंकसहित चौथो र माल्टा बिना अंक पुछारमा छ ।

खेलको १७औं मिनेटमा माटेओ डार्मिअनको हेड गोलबाट इटालीले अग्रता बनायो । आर्सनलको खेलाडी जर्जिन्होले पेनाल्टी अवसर चुकाएपनि फेडेरिको चिइसाले दुई गोल गर्दा इटाली पहिलो हाफमै ३–० ले अगाडी रह्यो ।

जेनी एटनासोभले दुई गोल गरेपनि म्यासेडोनियाले दवाव झेल्न सकेन । जिआकोमो रास्पोडोरी र स्टेफन एल सारवीले गोल गर्दै इटालीलाई सहज जित दिलाएका थिए ।

राति नै भएको खेलमा इङ्ल्यान्डले माल्टालाई २–० ले हरायो । इङ्ल्यान्डका जितमा कप्तान ह्यारी केनले गोल गरे ।  माल्टाका पेपेले आठौं मिनेटमा आत्माघाति गोल गर्दा इङ्ल्यान्डले सुरुआती अग्रता बनाएको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो