चैत्र १८, २०८२ बुधबार | १३:५९:२३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

एन्फा विशेष साधारण सभा बहिस्कार गर्ने असन्तुष्ट पक्षको तयारी

काठमाडौं । असन्तुष्ट पक्षले हेटौंडामा जारी अखिल नेपाल फुटब संघ (एन्फा) विषेश साधारण सभा बहिस्कार गर्ने तयारी गरेका छन् ।

आफुले नै अविश्वासको प्रस्ताव राखेको अध्यक्ष र महासचिवले कार्यक्रम सञ्चालन गर्न खाेजेकाे भन्दै प्रस्ताब राख्ने कार्यसमिति सदस्य लगायत सबै पक्षले साधारण सभा बहिस्कार गर्ने  चेतावनी दिएका हुन् । 

रोयल पार्टी प्यालेमा जारी साधारण सभामा बरिष्ठ उपध्यक्ष वीरबहाहुर खड्काले अध्यक्षता गर्न नमानेपछि उद्घाटन शत्र नहुने भएको छ । साधारण सभा हुने स्थानमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । 

 अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरद्ध बर्खास्तगीको मागसहित अविश्वासको प्रस्ताब परेपछि विशेष साधारण सभा बोलाइएको हो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो