चैत्र १२, २०८२ बिहीबार | २०:३४:५२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एन्फा साधारण सभाको उद्घाटन शत्र नहुने

काठमाडौं । हेटौंडामा जारी अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाको उद्घाटन शत्र नहुने भएको छ ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताब परेकाले उनले अध्यक्षता गर्न नमिल्ने र वरिष्ठ उपाअध्यक्ष वीरबहादुर खड्काले पनि अध्यक्षता गर्न नमानेपछि विशेष आधारण सभाको उद्घाटन शत्र नहुने भएको हो ।

अब सिधै बन्द शत्र गर्न र अध्यक्षविरुद्धको अविश्वासको प्रस्ताबमाथि मतदान गर्ने तयारी भइरहेको छ ।

दुई पक्षको विवादका साधारण सभाअघि बस्नुपर्ने कार्यसमिति बैठक पनि हुन सकेको थिएन । वरिष्ठ उपध्यक्ष खड्काले कार्यसमितिको बैठक बसेर कार्यबाहक अध्यक्षको जिम्वारी दिएपछि मात्र आफूले उद्घाटन शत्रको अध्यक्षता गर्ने अडान राखेका थिए  ।

रोयल पार्टी प्यालेसमा भइरहेको विशेष साधारण सभामा सुरक्षा व्यवस्था कडा पारिएको छ । झगडा हुन सक्ने स्थितीलाई मध्यनजर गर्दै सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ ।

केही महिना अगाडि नेपाल क्रिकेट संघ (क्यान) का तत्कालिन कार्यबाहक सचिव दुर्गाराज पाठकमाथि कालोमोसो दल्ने प्रयास भएको थियो । त्यसैले फेरि पनि यो घटना नदाेहोरियो भनेर पनि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो