चैत्र ८, २०८२ आइतबार | १३:०१:२८
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

उपमेयर कपमा भक्तपुर नगरपालिकाको सुखद अन्त्य

-काठमाडौ । भक्तपुर नगरपालिकाले पुतलीबजार नगरपालिकालाई ८–१ ले पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।

मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको  दिनको पहिलो खेलमा भक्तपुरकी करुणा परियारले ह्याट्रिक गरिन । सिम्रन बस्नेत र  मनिषा बास्कोटाले समान दुई गोल तथा अन्जली मचामसीले  एक गोल गरिन ।

पुतलीबजारको तर्फबाट जोत्स्निका  मरासिनीले एक गोल फर्काएकि थिइन् ।

भक्तपुरकी अन्जली मचामसी खेलको प्लेअर अफ दि म्यान बन्दै पाँच हजार रुपैयाँसहित ट्रफी पाइन् ।

समूह ‘सी’ का भक्तपुर नगरपालिका र पुतलीबजार नगरपालिका यस अघि नै समूह चरणबाट बाहिरिसके पनि दुवै टोलिले खेल प्रतिष्ठाको लागि प्रतिस्पर्धा गरेका हुन् ।

यस समूहबाट बर्दियाको बाँसगढी नगरपालिका ६ अंकसहित समूह विजेता बन्दै नकआउट चरणमा पुगिसकेको छ ।

दोस्रो खेल समूह ‘डी’ अन्तर्गत देवचुली र जानकी नगरपालिकाबीच केही समयमा सुरु हुनेछ । दुवै टोली अंकविहिन हुँदै समूह चरणबाट बाहिरसकेका छन् । दुवै टोली प्रतियोगितामा सुखद अन्त्य चाहन्छन् ।

दिनको अन्तिम खेल दिउँसो ३ बजे समूह ‘इ’ मा रोङ गाउँपालिका र सिमकोट गाउँपालिकाबीच हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो