चैत्र ८, २०८२ आइतबार | १६:५५:०७
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

हल्यान्डविना पनि खेल्न अभ्यस्त हुनुपर्छः रोज

बर्लिन । जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डका प्रशिक्षक मार्कोे रोजले टोलीमा एर्लिङ हल्यान्डको महत्व कती छ भन्ने कुनै दुबिधा नभएपनि उनको अनुपस्थितीले मात्र पनि क्लब समस्यामा नपर्ने दाबी गरेका छन् ।

राोजले शुक्रबार चोटका कारण  हल्यान्ड केही साता बाहिर रहने खुलासा गरेका थिए । 

हल्यान्डले यस सिजन डर्टमन्डबाट सबै खाले प्रतियोगिता गरि १० खेलमा १३ गोल गरिसकेका छन् । चोटकै कारण हल्यान्डले तीन खेल गुमाइसकेका छन् । डर्टमन्ड बुन्डेसलिगाको दोस्रो स्थानमा छ । 

‘एर्लिङ हल्यान्ड टोलीका मुख्य खेलाडी हुन् र यसमा कुनै दुबिधा छैन । हामीले उनको अनुपस्थिती महसुस गरिेहेका छौ,’रोजले भने, ‘पछिल्लो सिजनहरुमा हामी हल्यान्डमा मात्र निर्भर थियौ तर अहिले उनी टोलीमा नहुँदा अन्य खेलाडीले टोलीलाई जिताउने क्षमता राख्छन् । ’

हल्यान्ड छिट्टै मैदान फर्किउन भन्ने हाम्रो चाहना हो ’रोजले भने, ‘तर म फेरी पनि भन्न चाहन्छु उनी चोटका कारण केही साता मैदान बाहिर छन् । त्यसैले उनको अनुपस्थितीमा पनि टोलीले अभ्यस्त हुन सिक्नुपर्छ ।'
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो