चैत्र १३, २०८२ शुक्रबार | ००:२१:१८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

युरोपा लिगमा लुकाकुको १४ गोल

काठमाडौं । इटालियन क्लब रोमाले युरोपा लिगमा चेक क्लब स्लाभिया प्रागुइलाई २-० ले हराएको खेलमार्फत रोमेलु लुकाकुले १४ गोल पूरा गरेका छन् ।

बिहीबार राति मिडफिल्डर इडुआर्डाे बोभले र लुकाकुले समान एक गोल गरेका हुन् । दुबै गोलको लागि स्टेफन अल सारवेले पास उपलब्ध गराएका थिए ।

इडुआर्डाेले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार सिधै जाली चुमेको थियो । पहिलो मिनेटमै गोल गरेको रोमाले १७औं मिनेटमा दोस्रो गोल गरेको हो ।

समूह ‘जी’ मा रोमा तीन खेल खेल्दा शीर्षस्थानमा छ । तीन खेलमै सतप्रतिशत जित निकालेको छ ।

युरोपा लिग प्रतिस्पर्धामा लुकाकु सर्वाधिक गोल गर्ने पहिलो खेलाडी हुन् । उनले तीन क्लबमा रहँदा ९ वर्षको यो कीर्तिमान बनाएका हुन् । लुकाकुले हाल रोमा तथा त्यसअघि इन्टर मिलान र एभर्टनको लागि गोल गरेका छन् ।

यसअघि च्याम्पियन्स लिगमा ११ गोल गर्ने कीर्तिमान क्रिष्टियानो रोनाल्डोको नाममा थियो । रोनाल्डोले सन् २०१७ र २०१८ मा यो कीर्तिमान बनाएका थिए ।

लुकाकु अघि युरोपा लिगमा एलान सेअरेरले आठ गोल गरेका थिए । सन् २००४ र २००५ को सिजन न्युक्यासल युनाइटेडबाट खेल्दा यो कीर्तिमान बनाएका हुन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो