चैत्र ९, २०८२ सोमबार | १५:१३:३३
हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित

मानेभञ्ज्याङ गोल्डकपः धरानलाई हराउँदै जलपाइगुडी क्वार्टरफाइनलमा

मानेभञ्ज्याङ ।  भारतमा जारी सातौ मानेभञ्ज्याङ गोल्डकपमा बिएससी जलपाइगुडीले विजयी सुरुवात गरेको छ । जलपाइगुडीले प्रतियोगिताको उद्धघाटन खेलमा पानवारी एफसी धरानलाई ३-१ ले पराजित गर्यो ।

जितसँगै जलपाइगुडीले क्वार्टरफाइनलमा स्थान बनाएको छ । जलपाइगुडीको जितमा स्टेफेन समिरले २ र करण राईले १ गोल गरे । धरानका पदम भट्टराईले सान्तवना गोल फर्काए ।

दुवै टिममा सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका खेलाडीहरुको बाहुल्यता रहेको थियो ।

प्रतियोगिताको दोश्रो प्रि-क्वार्टरफाइनल खेलमा रेडहर्र्स इलाम र चाँद एफसी तीनधारेबिच प्रतिस्पर्धा हुनेछ । आगामी असोज २८ गते सम्म हुने प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ ( भारु ५ लाख) र उपविजेताले ४ लाख  रुपैयाँ (भारु २ लाख ५० हजार ) प्राप्त गर्नेछ ।

प्रतियोगितामा नेपालका ५ क्लब र भारतका ११ क्लब सहभागी छन् । मानेभञ्ज्याङ फुटबल क्लबले विगतका बर्षहरु देखि अन्तरदेशीय सम्बन्ध विस्तारका लागि नेपाल-भारत सिमानामा पर्ने मानेभञ्ज्याङ बजारमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो