श्रावण २६, २०८२ सोमबार | ०३:५६:५१
दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो क्रिस्टल प्यालेसलाई कम्युनिटी शिल्डको उपाधि कोमोविरुद्ध बार्सिलोनाको सानदार जित मलेसियामा अशोक खड्का उत्कृष्ट निर्णायक पिस प्वाइन्टले जित्यो काठमाडौं प्याब्सन फुटसलको उपाधि एनएसएफएलः जेम्स र केडब्ल्युएसको लगातार दोस्रो जित ललितको स्थानमा शाहब क्रिकेट टोलीमा एन्फा यु-१६ फुटबल लिगः पुलिसको जितमा समीर कुमारको दुई गोल नेपाली क्रिकेट टोलीको बिदाइ नासा सेक्युरिटिज नेपाली क्रिक्रेट टोलीको नयाँ जर्सी प्रायोजक दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो क्रिस्टल प्यालेसलाई कम्युनिटी शिल्डको उपाधि कोमोविरुद्ध बार्सिलोनाको सानदार जित मलेसियामा अशोक खड्का उत्कृष्ट निर्णायक पिस प्वाइन्टले जित्यो काठमाडौं प्याब्सन फुटसलको उपाधि एनएसएफएलः जेम्स र केडब्ल्युएसको लगातार दोस्रो जित ललितको स्थानमा शाहब क्रिकेट टोलीमा एन्फा यु-१६ फुटबल लिगः पुलिसको जितमा समीर कुमारको दुई गोल नेपाली क्रिकेट टोलीको बिदाइ नासा सेक्युरिटिज नेपाली क्रिक्रेट टोलीको नयाँ जर्सी प्रायोजक

वुमन्स सुपर लिगमा कीर्तिमान

काठमाडौं । इङ्लिस महिला फुटबल पिरामिडको शीर्ष डिभिजनको प्रतियोगिता वुमन सुपर लिग (डब्ल्युएसएल) को पहिलो दिनमै कीर्तिमान कायम भएको छ ।

आइतबारबाट सुरु भएको प्रतियोसिगतामा आर्सनल र लिभरपुलबीचको खेल हेर्न ५४ हजार १ सय १५ दर्शक इमिरेट्स रंगशाला पुगेका थिए ।

यससँगै यो डुब्ल्युएसएल इतिहासकै सर्वाधिक दर्शक उपस्थित भएको खेल बनेको छ । यसअघि गत सिजन आर्सनल र टोटनहमबीचको खेल हेर्न सर्वाधिक ४७ हजार ३ सय ७७ जना टोटनहम रंगशाला पुगेका थिए ।

कीर्तिमानी दर्शन भएको खेलमा लिभरपुलले घरेलु टोलीमाथि १-० को जित निकाल्दै विजयी सुरुआत गरेको छ । लिभरपुललाई जित दिलाउन मिरी टाइलरले ४८ औं मिनेटमा गोल गरेकी थिइन् ।

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?