चैत्र १४, २०८२ शनिबार | ००:२४:२८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

९ खेलाडी रहेको लिभरपुललाई टोटनहमले हरायो

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत ९ खेलाडीमा सिमित लिभरपुललाई टोटनहमले २–१ ले हराएको छ । शनिबार राति भएको खेलमा जितसँगै टोटनहम दोस्रो स्थानमा उक्लिएको हो ।  

सात खेलबाट १७ अंक बनाएको टोटनहम दोस्रो स्थानमा छ । समान खेलबाट १६ अंक रहेको लिभरपुल चौथो स्थानमा रहँदा समान १७ अंकको आर्सनल तेस्रो स्थानमा छ । पहिलो हार बेहोरेको म्यानचेष्टर सिटी १८ अंकसहित शीर्षस्थानमा छ ।

लन्डनस्थित घरेलु मैदानमा टोटनहमलाई जित दिलाउन कप्तान हुङ मिन सनले एक गोल गरेका थिए । ३६औं मिनेटमा रिचार्लिसनले मिलाएको पास सदुपयोग गर्दै सुरुआती अग्रता बनाए ।

पहिलो हाफको इन्जुरी समयमा कोडी गाक्पोले गोल गर्दै खेल १–१ मा पुर्याएका हुन् । तर, जोइल माटिपले ९० मिनेटपछिको इन्जुरी समयमा आफ्नै पोष्टमा गोल गरेपछि लिभरपुल हार बेहोर्न पुगेको थियो ।

खेलमा लिभरपुलका दुई खेलाडीले रातो कार्ड पाए । २६औं मिनेटमा कर्टिस जोनेस र ६९औं मिनेटमा डिअगो जोटाले रातो कार्ड पाएका हुन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो