चैत्र १८, २०८२ बुधबार | १४:१०:३५
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

एसियाली खेलकुदः बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाल १-० ले पछाडि

फाइल फोटो

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको महिला फुटबलमा बंगलादेशविरुद्ध पहिलो हाफ सकिँदा नेपाल १-० ले पछि परेको छ ।

विनझाउ स्पोर्टस सेन्टर रंगशालामा जारी खेलको ४४ औं मिनेटमा सविना खातुनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी हुन् ।

प्रशिक्षक बालगोपाल महर्जनले फरवार्ड अमिषा कार्कीलाई मैदान उतारेका छन् । जापानविरुद्ध खेलेकी मिडफिल्डर अनिता केसीलाई भने बेन्चमा राखिएको छ ।

महर्जनले कप्तानी जिम्मा मिडफिल्डर रेनुका नगरकोटेलाई दिएका छन् । गोलकिपरमा अनुभवी एन्जिला तुम्बाप्पो सुब्बा छिन् । रक्षकमा पुजा राना, समिक्षा घिमिरे, अमृता जैशी र हिराकुमारी भुजेल छन् ।

मिडफिल्डमा गीता राना, रेनुका र दीपा शाही छन् । नेपालको अग्रपंक्ती सावित्रा भण्डारी, रेखा पौडेल र अमिषाले सम्हाल्नेछन् ।

यसअघि नेपाल भियतनामसँग २-० र जापानसँग ८-० ले पराजित भएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो