चैत्र १८, २०८२ बुधबार | १३:३२:२०
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

एसियाली खेलकुदः सान्त्वना जितको खोजीमा नेपाल

फाइल तस्बिर

काठमाडौं । नेपाली महिला टोलीले चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको अन्तिम खेलमा बिहीबार बंगलादेशको समाना गर्दै छ ।

विनझाउ स्पोर्टस सेन्टर रंगशालामा दिउँसो नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुने खेलमा नेपाल सान्त्वना जितको खोजिमा हुनेछ ।

समूह ‘डी’को नेपालले यसअघि भियतनामसँग २-० र जापानसँग ८-० को पराजय ब्यहोरेको थियो ।

अघिल्ला दुवै खेल गुमाएको बंगलादेश पनि जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । बंगलादेश जापानसँग ८-० र भियतनामसँग ६-१ ले पराजित भएको थियो ।

नेपाल र बंगलादेशले पछिल्लोपटक गएको असार ३१ गते एक अर्काको सामना गरेका थिए । यो अन्तर्राष्ट्रिय मैत्रपूर्ण गोलरहित बराबरीमा सकिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो