चैत्र १२, २०८२ बिहीबार | १६:०९:५७
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

मार्सेमाथि पिएसजीको सहज जित

काठमाडौं । घरेलु टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा आइतबार मार्सेविरुद्ध ४-० सहज जित निकालेको छ ।

जितसँगै ६ खेलमा ११ अंक जोडेको पिएसजी तेस्रो स्थानमा रहँदा पराजय ब्यहोरेको मार्से समान खेलबाट ९ अंकका साथ सातौं स्थानमा छ ।

पार्क डेस प्रिन्सेसमा पिएसजीलाई जित दिलाउन गोन्कालो रामोसले २ तथा अचरफ हाकिमी र रान्डल कोलो मुआनीले समान १ गोल गरे ।

खेलको १८ औं मिनेटमा हाकिमीको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । ३७औं मिनेटमा मुआनीले टोलीको अग्रता दोब्बर बनाए ।

४७ औं मिनेटमा रामोसले टोलीका लागि तेस्रो गोल गरे । खेल सकिँन एक मिनेट बाँकी छँदा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ४-० को जित दिलाए । पहिलो गोलका लागि ओस्माने डेम्बेल र दोस्रो गोलका लागि मुआनीले अवस सिर्जना गरेका थिए ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो