चैत्र १८, २०८२ बुधबार | १४:०३:१८
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

फर्नान्डेजको गोलमा युनाइटेड विजयी

काठमाडौं । ब्रुनो फर्नाडेन्जको गोलप्रेरित म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० ले पराजित गरेको छ । शनिबार राति बर्नलीविरुद्धको जितसँगै युनाइटेडले सिजनको तेस्रो जित निकालेको छ । ६ खेल खेलेको युनाइटेड ९ अंकका साथ आठौं स्थानमा छ ।

पराजित बर्नली पाँच खेलबाट एक अंक जोड्दै पुछारमा छ । ६ खेलमा सतप्रतिशत जित निकालेको म्यानचेष्टर सिटी शीर्षस्थानमा विराजमान छ ।

भ्रमणकारी टोली युनाइटेडेको जितमा कप्तान फर्नान्डेजले खेलको ४५औं मिनेटमा गोल गरेका थिए । उनले जोनी इभान्सको पास सदुपयोग गर्दै जित गोल गरेका हुन् । बाँकी समय दुबै टोलीले गोलका केही अवसर बनाएपछि सदुपयोग गर्न सकेनन् ।

युनाइटेडले गरेको गोल भने अफसाइट भएको थियो । खेलको २६औं मिनेटमा इभान्सले गरेको गोल भिडियो सहायक रेफ्रीले गोलको मान्यता दिएन । बर्नलीका जेकी एमडोउनीको प्रहार युनाइटेड गोलकिपर आन्द्रे ओनानाले बचाएपछि बराबरी गर्ने अवसर गुमेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो