चैत्र १८, २०८२ बुधबार | १२:५३:०४
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

नागेल्सम्यान जर्मनीको नयाँ प्रशिक्षक

 काठमाडाैं । जुलियन नागेल्सम्यान जर्मनीकाे राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन् । जर्मन फुटबल फेडेरेसनले शुक्रबार नागेल्सम्यानलाई १० महिनाका लागि प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

उनले जर्मनीमै  हुने युरोपियन च्याम्पियनसिपसम्म जिम्मेवारी सम्हाल्ने छन् । पछिल्लो समय लगातार खराब नतिजापछि संघले केही दिनअघि प्रशिक्षक हान्सी फ्लिकलाई बर्खास्त गरेका थियो ।

नागेल्सम्यान जर्मन क्लब आरबी लाइपजिग र बायर्न म्युनिखका पूर्वप्रशिक्षक हुन् । उनी बायर्नको प्रशिक्षकबाट गत मार्चमा बर्खास्त भएका थिए ।

चोटका कारण २० वर्षकै उमेरमा खेल जिवनलाई विश्राम दिएका उनले सन् २०१० मा होफेनहाइमको युवा टोलीबाट प्रशिक्षण करिअर सुरु गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो