चैत्र १४, २०८२ शनिबार | ०९:१४:११
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

ब्राइटन घरेलु मैदानमै पराजित

काठमाडौं । ब्राइटन युइएफए युरोपा लिगको पहिलो खेलमै एइके एथेन्ससँग ३-२ ले पराजित भएको छ ।

जितसँगै समूह ‘बी’ को एथेन्सले तीन अंक जोड्दा ब्राइटनले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

ब्राइटनको घरेलु मैदान फाल्मर रंगशालामा एथेन्सलाई जित दिलाउन जिब्रिल सिडीबी, मिजात गाचिनोभिच र इजिक्विल पोन्सेले गरे । ब्राइटनका लागि दुवै गोल जाआओ पेड्रोले फर्काए ।

खेलको ११ औं मिनेटमा सिडिबीको गोलमार्फत एथेन्सले अग्रता लिएको थियो । ३० औं मिनेटमा पेड्रोले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई बराबरीमा ल्याए ।

१० मिनेटपछि नै गाचिनोभिचले गोल गर्दै पाहुना टोलीलाई २-१ ले अगाडी बढाए । ६७ औं मिनेटमा पेड्रोले पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २-२ को बराबरीमा आयो ।

निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा पोन्सेले गोल गर्दै एथेन्सलाई ३-२ को रोमाञ्चक जित दिलाए ।

यही समूहको अर्को खेलमा  मार्से र आयाक्स ३-३ को बराबरीमा रोकिएका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो