चैत्र १२, २०८२ बिहीबार | १९:४५:५५
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै

कान्टेको विजयी गोल

काठमाडौं । एनगोलो कान्टेको विजयी गोलमा साउदी प्रो लिगअन्तर्गत अल इत्तिहादले अल फातेहलाई २-१ ले हराएको छ । बिहीबार राति भएको खेलमा पुनरागमन जितसँगै इत्तिहाद शीर्षस्थानमा उक्लिएको छ ।

जितपछि इत्तिहाद सात खेलबाट १८ अंकसहित शीर्षस्थानमा छ । उसले ६ खेल जित्दा एक खेलमा हार बेहोरेको छ । पराजित अल फातेह ११ अंकसहित सातौं स्थानमा छ । यस्तै अल हिलाल दोस्रो स्थानमा झरेको छ ।

घरेलु मैदानमा इत्तिहाद ३०औं मिनेटमा पछि परेको थियो । भ्रमणकारी टोली फातेहका मार्वान सादनीले गोल गरेका थिए । आठ मिनेटपछि नै इत्तिहाद खेलमा फर्कियो । कान्टेकै पासमा रामारिन्होले गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा कान्टेले विजयी गोल गरे । थपिएको चार मिनेटमा हरोउन कामराको पास सदुपयोग गर्दै कान्टेले गोल गरेका हुन् । बाँकी समय दुवै टोलीले गोलका केही अवसर शृजना गरेपनि सदुपयोग गर्न सकेनन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो