चैत्र १२, २०८२ बिहीबार | १६:१२:०९
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

परिचय लुकाएर अर्कै टोलीबाट खेलेपछि एमएलएसका खेलाडी बर्खास्त

काठमाडौं । आफ्नो वास्तविक परिचय लुकाएर अर्को टोलीका लागि खेलपछि मेजर लिग सकर(एमएलएस) को टोली मोन्ट्रियल एफसीले मिडफिल्डर माटको मिल्जेभिकको सम्झौता रद्द गरेको छ ।

विभिन्न सञ्चारमाध्यममा आएका खबर अनुसार बेला विपक्षीलाई मुक्का हानेका कारण मिल्जेभिकलाई अनिश्चितकालका लागि प्रतिबन्ध पनि लगाइएको छ ।

मोन्ट्रियलले २२ वर्षीय अमेरिकी खेलाडी मिल्जोभिकलाई बर्खास्त गरिएको पुष्टि गरेको छ। मोन्ट्रियलका मुख्य प्रशिक्षक हर्नान लोसाडाले गत हप्ता विभिन्न रिपोर्टहरू सर्वाजनिक भएपछि अनुसन्धान भइरहेको बताएका छन् ।

मिल्जेभिकले आफ्नो वास्तविक परिचय लुकाउँदै क्युबेक एमेच्योर लिगमा साथीको टोलीका लागि तीन खेल खेल्दै ६ गोल गरेको दावी गरिएको छ ।

मिल्जेभिकले वैकल्पिक खेलाडीका रूपमा यो सिजन मोन्ट्रियलका लागि आठ खेल खेल्ने मौका पाएका थिए । सन् २०२१ मा अर्जेन्टिनी क्लब अर्जेन्टिनोस जुनियरबाट मोन्ट्रियल भित्रिएका मोल्जिेभिकले ३२ लिग खेलमा दुई गोल गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो