चैत्र १८, २०८२ बुधबार | १३:२४:५४
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

नेयमारसम्मिलित अल हिलाल रोकियो

काठमाडौं । स्टार ब्राजेलियन खेलाडी नेयमारसम्मिलित अल हिलाल एएफसी च्याम्पियन्स लिगमा नाभ्बाहोर नामांगमसँग १–१ गोलको बराबरीमा रोकिएको छ । सोमबार राति उज्वेकिस्तानी टोलीले साउदी प्रो लिग टोलीलाई उसैको घरमा रोक्न सफल भएको हो ।

रियादको किङ्ग फहाद मैदानमा अग्रता पनि उज्वेकिस्तानी टोलीले लिएको थियो । टोमा टादाटाद्जीले ५२औं मिनेटमा अग्रता लिएका हुन् । ९० मिनेटपछि थपिएको १० मिनेटमा अली अल बोलेहीले गोल गर्दै घरेलु टोलीको हार टारेका थिए । समूह ‘डी’ मा दुबैको समान एक अंक छ ।

स्टार खेलाडी नेयमारसँगै एलेक्जान्डर मिट्रोभिक, माल्कोम, रुवेन नाभास, माइकल मैदानमा पूरा समय उत्रिएपनि फिनिसिङमा चुक्दा अल हिलाल जितबाट टाढा रह्यो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो