चैत्र १४, २०८२ शनिबार | १०:२१:२१
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

डर्टमन्डको सहज जित

काठमाडौं । बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा शनिबार घरेलु टोली फ्रेइबर्गविरुद्ध ४-२ को सहज जित निकालेको छ ।

जितसँगै चार खेलमा आठ अंक जोडेको डर्टमन्ड सातौं स्थानमा रहँदा पराजय ब्यहोरेको फ्रेइबर्ग समान खेलबाट ६ अंकका साथ १० औं स्थानमा छ ।

युरोपा पार्क रंगशालामा डर्टमन्डलाई जित दिलाउन म्याट ह्युमल्सले दुई तथा डोनियल मालेन र मार्को रिउसले समान एक गोल गरे । फ्रेइबर्गका लागि लुकास होलर र निकोलस होफ्लरले गोल गरे ।

खेलको ११ औं मिनेटमा ह्युमल्सको गोलमार्फत डर्टमन्डले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा होलरले फ्रेइबर्गका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमै होफ्लरले गोल गरेपछि घरेलु टोली २-१ ले अगाडि बढ्यो । ६० औं मिनेटमा मालेनले डर्टमन्डलाई २-२ को बराबरीमा ल्याए ।

८२औं मिनेटमा होफ्लरले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि फ्रेइबर्ग १० खेलाडीमा सिमित बनेको थियो ।

८८ औं मिनेटमा ह्युमल्सले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमन्डलाई ३-२ ले अगाडि बढाए । खेलको थप गरिएको समयमा रिउसले गोल गर्दै टोलीलाई ४-२ को जित दिलाए ।

लिग अन्तर्गतकै अन्य खेलमा आरबी लाइपजिगले औसबर्गलाई ३-०, उल्फ्सबर्गले युनियन बर्लिनलाई २-१ तथा मेइन्जले भिएफबी स्टुटगार्ट र हेफेनहेइमले एफसी कोलोग्नलाई समान ३-१ ले पराजित गर्दा इन्ट्रयाक्ट फ्रयांकफर्ट बाचेुमसँग १-१ को बराबरीमा रोकियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो