चैत्र १७, २०८२ मंगलबार | ०९:३९:११
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

मिलान डर्वीमा इन्टरको पाँच गोल

काठमाडौं । इन्टर मिलानले इटालिन सिरी ‘ए’ मा लगातार चौथो जित निकालेको छ । शनिबार राति भएको मिलान डर्वीमा इन्टरले एसि मिलानविरुद्ध ५–१ को जित निकालेको हो ।

लगातार चौथो जितसँगै इन्टर १२ अंकसहित शीर्षस्थानमा छ । १० अंकको युभेन्ट्स दोस्रो स्थान र एसि मिलान ९ अंकसहित तेस्रो स्थानमा छन् । साविक विजेता नोपोली सात अंकसहित चौथो स्थानमा छ ।

इन्टरको जितमा हेन्रिक एमखितार्यनले दुई गोल गरेका थिए । यसैगरी मार्कुस थुराम, हाकान काल्हानोग्लु र डभिड फ्रातेसीले समान एक गोल गरेका थिए । मिलानको लागि राफेल लेआओले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा हेन्रिकले गोल गर्दै इन्टरलाई जित दिलाएका थिए । पहिलो हाफमा इन्टरले २–० को अग्रता बनाएको थियो ।

राति नै भएको अन्य खेलमा युभेन्ट्सले लाजियोलाई ३–१ ले हराउँदा नापोली जेनोआसँग २–२ को बराबरीमा रोकिएको थियो ।

मंगलबार राति मिलानले च्याम्पियन्स लिगमा न्युक्यासल युनाईटेडको सामना गर्दा इन्टरले रियाल सोसिडाडसँग खेल्ने तालिका छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो