चैत्र १४, २०८२ शनिबार | ०३:३९:१६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

रुबियालेसले दिए राजिनामा

काठमाडौं । स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजिनामा दिएका छन् । महिला विश्वकपको फाइनलपछि रुबियालेसले जिमी हर्मोसोको ओठमा चुम्बन गरेकपछि रुबियालेस विवादमा तानिएका थिए ।  

रुबियालेसले महासंघका कार्यवहाक अध्यक्ष पेड्रो रोचासमक्ष राजिनामा दिएको स्पष्ट पारेका छन् ।

रुबियालेसले सहमतिमै चुम्बन गरेको बताए पनि फिफाले उनलाई ९० दिनको निलम्बन गर्दै अनुसन्धान सुरु गरिसकेको छ । ४६ वर्षका रुबियल्सले युइएफएको कार्यसमिति उपाध्यक्ष पदबाट समेत राजीनामा दिएको बताएका छन् ।

इङ्ल्यान्डमाथि स्पेनको १-० को जित निल्दै पहिलो पटक विश्व च्याम्पियन बनेपछि खुसीयाली मनाउने क्रममा रुबियालेसले हर्मोसोलाई चुम्बन गर्नुअघि आफ्नो क्रोच समातेको देखिएको थियो । तर रुबियालेसले बारम्बार आफ्नो पदबाट राजीनामा दिन अस्वीकार गरिरहेका थिए ।

हर्मोसोले रुबियालेसविरुद्ध उजुरी पनि दर्ता गरिसकेकी छन् । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो