चैत्र १२, २०८२ बिहीबार | १७:१२:३८
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

स्पेनिस फुटबल संघका अध्यक्ष रुबियालेसकी अनसनरत आमा अस्पताल भर्ना

काठमाडौं । स्पेनिस फुटबल संघ (एसएफए) अध्यक्ष लुइस रुबियालेसकी आमा डिभिना पास्टोरे डि मोर्टिल चर्च अस्पताल भर्ना भएकी छिन् ।

आफ्ना छोरा निर्दोष रहेको र यो कुरा सावित नभएसम्म अनसन बस्ने संकल्प लिएकी डिभिना तेस्रो दिनमा अस्पताल भर्ना भएकी हुन् ।

 रुबियालेस पछिल्लो केही समययता चर्चाको केन्द्रविन्दुमा छन् । अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको फिफा महिला विश्वकप २०२३ मा रुपेन च्याम्पियन बनेको थियो ।

ट्रफी हस्तानतरण कार्यक्रममा रुबियालेसले टोलीका मुख्य खेलाडी, बार्सिलोनाकी स्ट्राइकर जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेका थिए । जुन कुराको अहिलेसम्म पनि ठूलो आलोचना भइरहेको छ ।

यद्यपी रुबियालेस दुबै पक्षको सहमती अनुसार घटना भएको दाबी गरिरहेका छन्, हर्मोसाले भने रुबियालेसको यो हर्कत आफ्नो चाहना विपरीत भएको भनेकी थिइन् ।

हमोर्सोको कुरा झुटो भएको र साँचो कुरा बोल्न अनुरोध गरिरहेकी आमा डिभिना पछिल्लो तिन दिनयता अनसनमा थिइन् । बुधबार डिभिनालाई अस्पताल लगिएको चर्चका पुजारीले बताएको छन् ।

विभिन्न सञ्चारमाध्यममा आएका खबरअनुसार  डिभिनाको खुट्टा सुन्निएको छ । उनी नर्भस र थकित छिन् ।

उक्त घटनापछि रुबियालेस फिफाको निलम्बनमा छन् । 

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो