चैत्र ६, २०८२ शुक्रबार | ११:१९:२२
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

राष्ट्रिय फुटबल खेलाडीलाई सरकारले जनही पाँच लाख दिने

काठमाडौं, (खेलाडी)- माल्दिभ्सको मालेमा शनिबार सम्पन्न १३औं दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले नगदबाट पुरस्कृत गर्ने भएको छ ।

मन्त्रीपरिषदको आज बसेको बैठकले साफ च्याम्पियनसिपको उपविजेता टोलीका प्रत्येक खेलाडीलाई पाँच लाख तथा प्रशिक्षकलाई तीन लाख रुपैयाँका दरले प्रदान गरिने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको ठाडो प्रस्ताबमा मन्त्रीपरिषदको बैठकले खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गर्ने निर्णय गरेको सोमबार एक कार्यक्रममा जानकारी गराइयो । 

युवा तथा खेलकुद मन्त्री गहतराजले २३ वर्ष मुनिको एसियन कप छनोट खेल्न ताजिकिस्तान जान लागेको नेपाली युवा टोलीको विदाई कार्यक्रममा राष्ट्रिय टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गर्ने सरकारी निर्णय सार्वजनिक गरेका हुन् ।

शनिबार भारतसँग फाइनलमा ३-० ले पराजित हुँदै उपविजेतामा सीमित भएको नेपाली राष्ट्रिय फुटबल टोली आज बिहान नौं बजे काठमाडौं आइपुगेको थियो । नेपाल साफ च्याम्पियनसिपको इतिहासमा फाइनल पुगेको यो पहिलो पटक थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो