चैत्र १८, २०८२ बुधबार | १२:३७:१४
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

मिलिटाओ कम्तीमा ६ महिना मैदान बाहिर रहने

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडलाई सिजनको सुरुआतमै अर्को झड्का लागेको छ ।

सिजन सुरु हुनु अगाडी नै आफ्नो मुख्य गोलकिपर थिबाउट कोर्टोइसलाई गुमाएको रियालले सिजनको अधिंकाश समय रक्षक इडर मिलिटाओ बिना नै खेल्नु पर्ने भएको छ ।

मिलिटाओ एथलेटिको विल्बाओविरुद्धको सिजनको पहिलो खेलमै घाइते भएका थिए । घाइते भएपछि मिलिटाओले खेलको ५०औं मिनेटमा मैदान छाडेका थिए ।

मिलिटाओको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल)मा गम्भिर चोट देखिएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ । ब्राजिलियन रक्षक मिलिटाओ कम्तीमा पनि ६ महिना मैदान बाहिर रहने भएका छन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो