चैत्र ८, २०८२ आइतबार | ०८:३७:०७
पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ?

भेराटी अनुबन्ध गर्ने अल हिलालको इच्छा

काठमाडौं । साउदी अरेबियन क्लब अल हिलालले इटालियन मिडफिल्डर मार्को भेराटी अनुबन्धको इच्छा देखाएको छ ।

अल हिलालले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट भेटारीलाई अनुबन्ध गर्न चाहेको हो । अल हिलाले भेराटीलाई तीन वर्षको सम्झौतामा अनुबन्ध गर्ने प्रस्ताव अगाडी बढाउने तयारी गरिरहेको छ ।

सन् २०१२ मा इटालियन क्लब डेल्फिनो पेस्काराबाट पिएसजी भित्रिएका भेराटीले २ सय ७६ फ्रेन्च लिग वान खेलमा सात गोल गरेका छन् । भेराटी र पिएसजीबीचको सम्झौता सन् २०२६ सम्म छ ।

अल हिलाल खेलाडी अनुबन्धमा आक्रमक देखिएको छ । यसै सिजन ब्राजिलका मिडफिल्डर माल्कोम, सेनेगलका रक्षक कालीडोउ काउलीबाली, सर्वियाका मिडफिल्डर सर्ज मिलिन्कोभिक र सेभिक तथा पोर्चुगिज मिडफिल्डर रुवेन नेभस अल हिलालमा अनुबन्ध भइसकेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो