काठमाडौं । इङ्लिस क्लब लिभरपुलका पूर्व कप्तान तथा मिडफिल्डर जोर्डन हर्नान्डेज साउदी अरेबियन क्लब अल-इत्तिफाक अनुबन्ध नजिक पुगेका छन् ।
गार्डियनका अनुसार इङ्लिस मिडफिल्डर हर्नान्डोजले क्लबका प्रशिक्षक योर्गेन क्लोपसँगको छलफलपछि अल-इत्तिफाक अनुबन्धका लागि सहमती जनाएका छन् ।
सन् २०११ मा इङ्लिस क्लब सन्डरल्यान्डबाट लिभरपुल भित्रिएका हर्नान्डेजले ३ सय ६० प्रिमियर लिग खेल खेल्दा २९ गोल गरे ।
हाल अल-इत्तिफाकको मुख्य प्रशिक्षकमा लिभरपुलका पूर्व खेलाडी स्टेभन जेर्राड छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
