चैत्र १४, २०८२ शनिबार | ०१:५३:२२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

फ्रेन्ड्सले मनाङलाई बराबरीमा रोक्यो

काठमाडौं । रेलिगेसन जोनको फ्रेन्ड्स क्लबले सहिद स्मार ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लबलाई १-१ को बराबरीमा रोकेको छ 

बराबरीसँगै२४ खेलमा ३२ अंक जोडेको  मनाङ छैटौं स्थानमा छ ।  फ्रेन्ड्स समान खेलबाट २६ अंकका सथा १३औं स्थानमा छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा मनाङका लागि निराजन धामीले तथा फ्रेन्ड्सका अमित तामाङले गोल गरे ।

खेलको ५२औं मिनेटमा निराजनको गोलमार्फत मनाङले अग्रता लिएको थियो । विजय श्रेष्ठको कर्नरमा निराजनले हेडमार्फत उत्कृष्ट गोल गरे ।

८६औं मिनेटमा अमितले पेनाल्टीमार्फत गोल गर्दै फ्रेन्ड्सलाई बराबरीमा ल्याए । मनाङका चेतनकुमार थारुले पेनाल्टी बक्सभित्र उत्तम राईलाईलडाएपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो ।

बराबरीसँगै मनाङ लिगमा फ्रेन्ड्सविरुद्ध अपराजित रह्यो । पहिलो भेटमा मनाङ २-० ले विजयी भएको थियो । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो