चैत्र १८, २०८२ बुधबार | ०४:३७:२०
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

माउरिन्होमाथि कारबाही हुने सम्भावना

रोमा । युइएफएले म्याच अफिसियलको रिपोर्ट आएपछि मात्र रोमाका प्रशिक्षक जोजे माउरिन्होमाथि कारबाही गर्ने वा नगर्ने बारे निर्णय लिने जनाएको छ । 

बुधबार युरोपा लिगको फाइनलमा सेभियासँग पेनाल्टी सुटआउटमा ४-१ ले पराजित भएसँगै माउरिन्हो खेल रेफ्री एन्थोनी टेलरप्रति रुष्ट बनेका थिए । सेभियाले युरोपा लिग जितेको यो सातौं पटक हो ।

खेलपछि माउरिन्होले टेलरले गलत निर्णय दिएको भन्दै उनको निर्णयको विरोध गरेका थिए । त्यस्तै स्टेटियमको कार पार्किङमा समेत माउरिन्होले टेलर र अन्य खेल पदाधिकारीप्रति अभद्र व्यवहार गरेका थिए ।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि विजेताको टुङगो पेनाल्टी सुटआउटमा लगाइएको थियो । सो खेल दौरान टेलरले माउरिन्होलाई कार्डको दर्शन गराएका थिए । 
सो खेलमा दुवै टोलीका कुल १३ खेलाडीले पहेँलो कार्डको दर्शन गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो