फाल्गुन २३, २०८२ शनिबार | १६:१२:०४
विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार

थ्री स्टारको जित लयमा फर्कने लक्ष्य

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लब पछिल्लो आठ खेलमा जितविहिन रहँदै आएको छ । यस क्रममा मेघराज केसीको टोलीले ५ खेलमा बराबरी खेलेको छ भने तीन खेलको नतिजा सुम्पिएको छ । 

पछिल्लो दुई खेलमा थ्री स्टारले सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबलाई नतिजा सुम्पिएको थियो । 

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पा क्लबको सामना गर्दा थ्री स्टार जित लयमा फर्कने लक्ष्यमा हुनेछ । थ्री स्टार २० खेलमा २६ अंकसहित छैटौं स्थानमा छ । हिमालयन शेर्पा भने समान खेलमा समान २६ अंकसहित आठौं स्थानमा छ । 

पछिल्लो खेलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडसँग ११ को बराबरी खेल्दै अंक बाँडेको हिमालयन शेर्पा क्लब थ्री स्टारमाथिको जितसहित अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ । 

आजै दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पुलिस २० खेलमा २५ अंकसहित १०औं स्थानमा छ भने समान खेलमा १४औं स्थानको खुमलटारको २१ अंक रहेको छ ।

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||