चैत्र १६, २०८२ सोमबार | १८:१०:५८
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

चर्च ब्वाइजलाई अग्रता बढाउने अवसर

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज मनाङ मस्र्याङदी क्लबको सामना गर्दा शीर्ष स्थानको चर्च ब्वाइजसामु अग्रता बढाउने अवसर हुनेछ । 

शीर्ष स्थानको मच्छिन्द्रको २० खेलमा ३७ अंक छ । जुन दोस्रो स्थानको साबिकको विजेता मच्छिन्द्र क्लबको भन्दा २ अंक बढी हो ।

दोस्रो स्थानको मच्छिन्द्रले बुधबार तेस्रो स्थानको जावलाखेल युथ क्लबविरुद्ध गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । च्यासल फुटबल मैदानमा हुने खेलमा मनाङमाथिको जितले चर्च ब्वाइजले शीर्ष स्थानमा ५ अंकको अग्रता लिनेछ । पछिल्लो खेलमा चर्च ब्वाइज हिमालयन शेर्पासँग १-१ को बराबरीमा रोकिएको थियो ।

यता मनाङ पनि जितको दबाबमा छ । मनाङ २० खेलमा २४ अंकसहित ११औं स्थानमा छ । लगातार जितविहिन रहँदै आएको मनाङ रेलिगेशन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लब र एफसी खुमलटारभन्दा मात्र ३ अंकले अघि छ । 

आजै एन्फा मुख्यालयमा हुने खेलमा चौथो स्थानको सातदोबाटो युथ क्लबले १३औं स्थानको फ्रेन्ड्स क्लबविरुद्ध खेल्दैछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो