चैत्र ९, २०८२ सोमबार | ०८:४८:४२
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

मेन्डी भित्र्याउने टोटनहमको इच्छा

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब टोटनहमले सेनेगलका गोलकिपर एडवर्ड मेन्डी भित्र्याउने इच्छा देखाएको छ ।

द सनका अनुसार टोटनहमले आगामी जुलाई ट्रान्फर विन्डोमा प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सीबाट मेन्डी भित्र्याउने चाहना राखेको हो ।

टोटनहम फ्रेन्च गोलकिपर ह्युगो लोरिसको विकल्प खोजिरहेको छ ।

सन् २०२० मा फ्रेन्च क्लब रेनेसबाट चेल्सी भित्रिएका मेन्डीले ७५ प्रिमियर लिग खेल खेलेका छन् । ३१ वर्षीय मेन्डीले ६ वर्ष सम्झौता थप्ने प्रस्तावलाई अस्वीकार गरेका थिए र नयाँ सम्झौताका लागि प्रयास गरे पनि सफल हुन सकिरहेका छैनन् । 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो