वैशाख २८, २०८२ आइतबार | १५:४६:००
डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन

बराबरीमा रोकिए संकटा र हिमालयन शेर्पा

काठमाडौं । संकटा क्लब र हिमालयन शेर्पा क्लले सहिद स्मारक ‘ए’ डिभजन लिगमा १-१ को बराबरी खेलेका छन् ।

बराबरीसँगै १८ खेलमा २२ अंक जोडेको हिमालयन नवौं स्थानमा उक्लिएको छ । संकटा समान खेलबाट २१ अंकका साथ ११ औं स्थानमा उक्लिएको छ ।  

त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा हिमालयन अंक बाँड्न बाध्य बन्यो । हिमालयनका लागि म्यानुयल नाना तथा संकटाका लागि आयुष घलानले समान एक गोल गरे ।

खेलको ५०औं मिनेटमा म्यानुयल नानाले हिमालयनलाई अग्रता दिलाएका थिए । नानाले कप्तान विश्वास श्रेष्ठको कर्नरलाई पोस्टको दिशा दिएका थिए ।

७४औं मिनेटमा आयुष घलानले पेनाल्टीमार्फत गोल गर्दै संकटालाई बराबरीमा ल्याए । पेनाल्टी बक्स भित्र हिमालयनको खेलाडीले आयुषलाई लडाएपछि संकटाले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।

यी दुईबीचको पहिलो लेग पनि गोलरहित बराबरीमा सकिएको थियो । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP