चैत्र १५, २०८२ आइतबार | ०४:३९:५०
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

बराबरीमा रोकिए सेथु र किकस्टार्ट

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा सम्मिलित सेथु एफसी इन्डियन वुमन्स लिग (आइडब्लुएल) मा बराबरीमा रोकिएको छ ।

सेथु बुधबार सम्पन्न खेलमा  नेपाली राष्ट्रिय टोलीका मडिफिल्डर सरु लिम्बु र रेनुका नगरकेटे आवद्ध किकस्टार्ट एफसीसँग गोलरहित बराबरीमा रोकिएको हो ।  

यस बराबरीसँगै समूह ‘बी’ मा सेथु ६ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा कायमै छ । किकस्टार्ट समान खेलबाट १३ अंक जोडेर तेस्रो स्थानमा छ ।

सेथुको यो पहिलो बारबरी हो । सेथुले यसअघिका पाँच वटै खेलमा जित निकालएको थियो । एन्जिलाको यो चौथो क्लिन सिट हो ।

किकस्र्टाको पनि यो पहिलो बराबरी हो । किकस्टार्टले यसअघिका पाँच खेलमा चार जित र एक हारको नतिजा निकालेको थियो ।

सरुले ६ खेल खेल्दा चार गोल गरेकी छन् । रेनुकाको नाममा एक गोल छ ।

एन्जिला र सरुले पूरा समय खेल्दा रेनुका ८ औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो