चैत्र १८, २०८२ बुधबार | १३:१८:०९
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

आल्भेसलाई धरौटीमा छोड्न अस्विकार

रियो दि जेनेरियो । स्पेनको अदालतले यौन र्दुव्यहारको मुद्दामा पक्राउ परेका ब्राजिलका ड्यानी आल्भेसले जेल बाहिर बसेर मुद्दा लड्ने भन्दै धरौटीमा छोड्नका लागि गरेको अपिल दोस्रो पटक खारेज गरिदिएको छ ।

डिसेम्बरमा बार्सिलोनाको एक रात्री क्लबमा आफूमाथि यौन र्दुव्यहार गरेको भन्दै एक महिलाले आल्भेसविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन । स्पेनको प्रहरीले आल्भेसलाई जनवरीमा पक्राउ गरेको थियो । 

आल्भेसका वकिलले भने धरौटीमा छोड्न आग्रह गर्र्दै दोस्रो पटक अपिल गरेका थिए । यसक्रममा उनले आल्भेसको पासपोर्टलाई जमानीको रुपमा राख्दै जेलबाट धरौटीमा रिहा गर्न आग्रह गरेका थिए । अदालतले भने आल्भेस भाग्ने उच्च सम्भावना रहेकाले धरौटीमा छोड्न नसकिने भन्दै अपिल अस्विकार गरेको हो । 

आल्भेस पक्राउ परेसँगै मेक्सिनको क्ल्ब पुमास युएनएएमले उनीसँगको सम्झौता रद्द गरेको थियो । 

आल्भेसले बार्सिलोनाबाट ४ सय ८ खेल खेलेका थिए । यस क्रममा उनले ६ पटक स्पेनिस ला लिगा र सन् २००८ तथा २०१६ गरि दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । 

आल्भेसले युभेन्टस र पिएसजीबाट पनि व्यवसायिक फुटबल खेलेका थिए ।  उनले ब्राजिलबाट १ सय २६ अन्तर्राष्ट्रिय खेल खेलेका छन ।

 




 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो