चैत्र १८, २०८२ बुधबार | १३:४९:१२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

संञ्चारकर्मीमाथि सशस्त्रको रोमाञ्चक जित

काठमाडौं । मैत्रीपूर्ण फुटबलमा सशस्त्र प्रहरी बलले सञ्चारकर्मीको टोलीमाथि २-१ को रोमाञ्चक जित निकालेको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हालचोक मैदानमा सोमबार सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा संञ्चारकर्मी स्तब्ध बन्न पुग्याे ।

पहिलो हाफमा उजिर कार्कीको गोलमार्फत सञ्चारकर्मीले १-० को अग्रता लिएको थियो।

दोस्रो हाफमा सशस्त्रले उत्कृष्ट पुनरागमन गर्दै रोमाञ्चक जित निकाल्यो । गणेश लावतीले खेललाई बराबरीमा ल्याएका थिए । खेलको अन्तिम समयमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गोल गर्दै टोलीलाई २-१ को जित दिलाएका हुन्।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो