चैत्र १७, २०८२ मंगलबार | ०५:३८:१८
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

गौरीगंगा गोल्ड कपः आयोजक क्वार्टरफाइनलमा

कैलाली । तेस्रो गौरीगंगा गोल्ड कपको मंगलरबार सम्पन्न उद्घाटन खेलमा डोटीलाई ३-१ ले पराजित गर्दै आयोजक गौरीगंगा-११ स्पोर्टस क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आयोजकले एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै जित निकालेको हो । खेलको ११ औँ मिनेटमा हेरी सिंहले डोटीलाई अग्रता दिलाएका थिए ।

४० औँ मिनेटमा गणेश लुहारले गोल गर्दै गौरीगंगालाई बराबरीमा ल्याए । ७६ औँ मिनेटमा दिनेश थापाले पेनाल्टीमार्फत गोल गर्दा आयोजक टोली २-१ ले अघि बढ्यो ।  

पेनाल्टी क्षेत्र भित्र आफ्ना खेलाडीमाथि फाउल भएपछि गौरीगंगाले पेनाल्टीको अवसर पाएको थियो । ८१ औँ मिनेटमा जनक साउदले गोल गर्दै गौरीगंगालाई ३-१ को सहज जित दिलाए । 

चैत ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक गौरीगंगा-११ सहित कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्ला, नेपाल पुलिस र सशस्त्र प्रहरी बल गरि १० टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेतालाई ट्रफीसहित चार लाख र उपविजेतालाई ट्रफीसहित दुई लाख रुपैयाँ प्रदान गरिने छ ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीले ५० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीले ट्रफीसहित जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई ट्रफीसहित पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो