चैत्र १४, २०८२ शनिबार | ०५:०८:५०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

बंगलादेशले भारतलाई हरायो

काठमाडौं । घरेलु टोली बंगलादेशले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा भारतमाथि १-० को जित निकालेको छ ।  

यससँगै दोस्रो निकालेको बंगलादेशले तीन खेलमा ६ अंक जोड्दा पहिलो पराजय ब्यहोरेको भारतको दुई खेलबाट तीन अंक छ ।  

यसअघि भुटानमाथि ८-१ ले को जित निकालेको बंगादेशले रुससँग ३-० को पराजय ब्यहोरेको थियो ।  भारतले नेपाललाई ४-१ ले हराएको थियो ।

ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा शुक्रबार सम्पन्न खेलमा अखिला राजनले गरेको आत्मघाती गोल नै बंगलादेशको जितमा निर्णायक बन्यो ।

अखिलाले खेलको ७४ औं मिनेटमा नादिया अख्तरको क्रसलाई हेडरमार्फत रोक्न खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेकी थिइन् ।

अब भातरले  आइतबार भुटानको समाना गर्दा बंगादेशले मंगलबार नेपालसँग खेल्नेछ ।

शुक्रबार नै सम्पन पहिलो खेलमा रुसले भुटानमाथि ९-१ को फराकिलो जित निकालेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो